फोटो-फिचर


इच्छाकामनामा यसरी मनाईयो संविधान दिवस: हेरौँ फोटो फिचर ३ आश्विन २०७६, शुक्रबार १४:५९

कुरिनटार  : चितवनको इच्छाकामना गाउँपालिकामा पनि चौथो संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । हेरौँ फोटो फिचर ..

पुरा पढ्नुहोस् »

हेर्नुहोस इच्छाकामनाका दुर्लभ पुराना फोटो हरु १२ भाद्र २०७६, बिहीबार ०९:४३

आफ्नै ईतिहास र गौरव बोकेको इच्छाकामना गाउँपालिकाको केन्द्रको रुपमा रहेको छ पहिलेको दारेचोक गाविस । चितवन जिल्लाको ४ गाविस मिलाएर इच्छाकामना गाउपालिका बनाइएको हो। आउनुहोस हेरम एउटा ईतिहास- पहिले दारेचोक गाविस रोड क्षेत्रका बर्षौ पुराना..

पुरा पढ्नुहोस् »

सिर्जनशिलको शुभकामना आदान प्रदान तथा सहयोग कार्यक्रम (फोटो फिचर ) ७ भाद्र २०७६, शनिबार २२:३२

कुरिनटार । इच्छाकामनाका मृगौला पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । आज थकाली सेवा समाजको प्रांगणमा सिर्जनशिल महिला जागरण केन्द्रले आयोजना गरेको तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । उक्त..

पुरा पढ्नुहोस् »

प्राविधिक शिक्षाको लागी उत्कृष्ठ गन्तव्य बन्दै यती टेक्निलक कलेज ३ श्रावण २०७६, शुक्रबार २१:०४

३,साउन, गोरखा ।  "प्राविधिक शिक्षा अध्ययन गरौ, आत्म निर्भर बनौ" भन्ने मुख्य लक्ष्यका साथ CTEVT वाट मान्यता प्राप्त यस कलेजमा प्राविधिक शिक्षा अध्ययनको लागि विद्यार्थीहरुको आर्कषण वढ्दो देखिएको छ । शैद्धान्तीक शिक्षाले उच्च बेरोजगार जनशक्ती..

पुरा पढ्नुहोस् »

नेपालमै भारतीयको घेरामा सांसद ५ जेष्ठ २०७६, आईतवार ०७:२०

बाँके,५ जेठ । नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो समाचार..

पुरा पढ्नुहोस् »

बिद्युत अभावले एसइइ दिने बिद्यार्थी प्रभावित १४ चैत्र २०७५, बिहीबार ०९:०३

काठमाडौँ, १४ चैत ।  पूर्बी नवलपरासीको नवलपुर क्षेत्रमा आउदो एक साता विद्युत अभाव हुने नेपाल विद्युत प्राधिकरण कावासोतीले जनाएको छ । गत सोमबार राती अप्रत्यासित रुमा आएको हावाहुरी र वर्षाद संगै १ सय ३२ के.भि. प्रसारण लाईन अन्तरगत बुटबल ग्रीड..

पुरा पढ्नुहोस् »

‘विप्लवको बन्दुक के र कसका लागि ?

काठमाडौँ, १४ चैत ।  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक अजेन्डा प्रस्ट नभएको बताएका छन् । नागरिक नेटवर्कको..

पुरा पढ्नुहोस् »

नेपालले पनि आफ्नै भू-उपग्रह प्रयोग गर्ने… ४ फाल्गुन २०७५, शनिबार ०८:१३

काठमाडौं, ४ फागुन । नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी ९क्यूटेक० विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।  ..

पुरा पढ्नुहोस् »

कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर) ११ माघ २०७५, शुक्रबार ०१:३९

माघ १०, कुरिनटार । इच्छाकामना साहित्य प्रवाह, इच्छाकामनाको आयोजनामा "साधक/ भावक भेटघाट" कार्यक्रमको प्रथम शृङ्खला इच्छाकामना ३ चुम्लिङटार स्थित कवि निवासमा कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन सम्पन्न भएको छ । सर्वशान्ति मा.वि कुरिनटारका..

पुरा पढ्नुहोस् »

सीमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि २५ औँ वैवाहिक बर्षगाँठ मनाए मुग्लिनका शिक्षक दम्पतीले (फोटो फिचर) १४ बैशाख २०७५, शुक्रबार १९:३७

मुग्लिन,१४ बैशाख । शिक्षक दम्पतीले २५ औँ वैवाहिक बर्षगाँठ विद्यर्थाीहरुसंग मनाएका छन् । त्रिवेणी वराह मावि इच्छाकामना ४ मुग्लिनमा शुक्रबार विहान कक्षा संचालन हुन पूर्व सिमान्तकृत र विपन्न परिवारका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री..

पुरा पढ्नुहोस् »