भर्खरै


मझिमटारमा असोज ७ गते देखि दशैँ महोत्सव हुने ४ आश्विन २०७६, शनिबार १३:३२

मझिमटार : प्रथम मझिमटार दशैँ महोत्सव २०७६ असोज ७ गते देखि हुने भएकोछ । हाइवे स्पोर्टस क्लब जोगिमारा मझिमटारको आयोजनामा महोत्सव हुने भएको हो । समृद्धि मझिमटार, हाम्रो चाहना भन्ने मुल नराका साथ असोज ७ गते देखि १८ गते सम्म १२ दिन चल्ने महोत्सवमा..

पुरा पढ्नुहोस् »

चालकलाइ कारबाही र क्षतिपुर्ती माग गर्दै आबुखैरेनिमा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ : दुर्घटनाका मृतकको परिवारलाई उचित क्षतिपुर्ती र दोषी चालकलाइ कारवाहिको माग गर्दै पिडित पक्षले आबुखैरेनिमा पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ । आज बिहान करिब सवा ९ बजेतिर आबुखैरेनी बजार स्थित छिम्केश्वोरी अस्पताल अघि डुम्रेबाट..

पुरा पढ्नुहोस् »

आँबुखैरेनीमा मोटरसाईकल दुर्घटना हुदाँ मनकामनाका यम बहादुर थापाको ज्यान गयो।

आबुखैरेनी :  तनहुँको आबुखैरेनी बजारमा मोटरसाइकल दुर्घटना भएको छ । शनिबार बिहान सवा ९ बजेतिर आबुखैरेनी बजार स्थित छिम्केश्वोरी अस्पताल अघि डुम्रेबाट आबुखैरेनीतर्फ आउदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको बा ९९ प १४७३ नम्बरको..

पुरा पढ्नुहोस् »

नारायणगढ- मुग्लिन सडकमा ट्रकले म्याजिकलाई ठक्कर दिदाँ ४ घाईते, एकको अवस्था गम्भिर ३ आश्विन २०७६, शुक्रबार २०:३२

कुरिनटार,३ असोज । चितवनमा सवारी दुर्घटना हुदाँ चार जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४ :  ५५ बजे भरतपुर महानगरपालिका २९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिन तर्फ जांदै गरेको ना १ज ८४२८ नम्बरको..

पुरा पढ्नुहोस् »

इच्छाकामनामा यसरी मनाईयो संविधान दिवस: हेरौँ फोटो फिचर

कुरिनटार  : चितवनको इच्छाकामना गाउँपालिकामा पनि चौथो संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । हेरौँ फोटो फिचर ..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

काठमाडौं :  असोज ३ अर्थात् आज संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका..

पुरा पढ्नुहोस् »

इच्छाकामनामा दिप प्रज्वलन (फोटो फिचर) २ आश्विन २०७६, बिहीबार १९:४९

कुरिनटार :  संविधान दिवसको अवसरमा चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा दिप प्रज्वलन गरिएको छ । बिहिबार साँझ गाउँपालिकाको कार्यालयको प्रांगणमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनपछि बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी..

पुरा पढ्नुहोस् »

इच्छाकामना मन्दिरको ढोका राखियो, पुनःनिर्माणका लागि आर्थिक अभाव

मुग्लिन, २ असोज ।चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माणका लागि आर्थिक अभाव भएको छ । धेरै वर्ष पुरानो ढुङ्गा–माटोको गारोले निर्माण गरिएको इच्छाकामना मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर..

पुरा पढ्नुहोस् »

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई र त्यस पछि राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस..

पुरा पढ्नुहोस् »

सत्तारुढ नेकपामा ‘सी–पथ’स् स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने

काठमाडौं : नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक..

पुरा पढ्नुहोस् »