राजनीति


सत्तारुढ नेकपामा ‘सी–पथ’स् स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने २ आश्विन २०७६, बिहीबार ०८:५८

काठमाडौं : नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक..

पुरा पढ्नुहोस् »

चितवन प्रतिबविप्लवका छोरा प्रकाश सहित १५ जना पक्राउ २५ भाद्र २०७६, बुधबार ११:२०

  चितवन प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द)विप्लव०का छोरा प्रकाश पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

चितवनमा नेकपाको भागबण्डा : पूर्व एमाले ५२ वडा र पूर्वमाओवादी केन्द्रलाई ४६ वडा १९ भाद्र २०७६, बिहीबार २३:०८

चितवन : नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा स्थानिय तहमा वडाको  भागवण्डाको टुगंो लागेको छ ।  आज सम्पन्न नेकपा चितवनको दोस्रो बैठकले जिल्लाको ७ वटा स्थानिय तह यस अन्र्तगत रहेको वडामा भागवण्डा टुगो लगाएको नेकपा चितवनका..

पुरा पढ्नुहोस् »

नेपाली कांगेस केन्द्रिय कार्यसमितिको बैठक : किन वाइडबडी लेख्न नसकेको ? १४ भाद्र २०७६, शनिबार ०८:१५

काठमाडौं  : कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विहीबार..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन बहिष्कार गर्ने मोहन वैद्यको घोषणा १३ भाद्र २०७६, शुक्रबार १४:५४

  बुटवल :  नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले आगामी..

पुरा पढ्नुहोस् »

पार्टी एकता टुंग्याउँन नेकपाको सचिवालय बैठक आज बस्दै २९ श्रावण २०७६, बुधबार ०९:२३

काठमाडौं :प्रमुख सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठक बुधबार बस्दै छ।  मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको हो।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण हटाउने सम्बन्धि अझै कार्यान्वयन नहुदाँ प्रम ओलीविरुद्ध अवहेलना मुद्दा २६ श्रावण २०७६, आईतवार ०९:२५

काठमाडौं : फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ । आजको नागरिक दैनिकमा खबर छ – अधिवक्ता खगेन्द्र सुवेदीले..

पुरा पढ्नुहोस् »

संघीय संसदमा कृषि समितिबाट भूमिसम्बन्धी आठौँ संशोधन विधेयक पारित २३ श्रावण २०७६, बिहीबार १६:११

काठमाण्डाै - संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । समितिको बिहीबार सिंंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पेश गरेको विधेयक..

पुरा पढ्नुहोस् »

आज नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस देशैभर मनाईदै ७ श्रावण २०७६, मंगलवार ०९:२७

काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जनगोविन्द वैद्य, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठसहितको..

पुरा पढ्नुहोस् »

देउवाको चेतावनी : सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रिन्छौ ६ श्रावण २०७६, सोमबार १५:३९

काठमाडौँ :  प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन्। बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ..

पुरा पढ्नुहोस् »