चर्चित शब्द संकलक यादब लम्सालको सब्दमा लोकदोहोरी गित जेजे पर्छ पर्छ सार्बजनिक (भिडियो सहित)

चर्चित शब्द संकलक यादब लम्सालको सब्दमा लोकदोहोरी गित जेजे पर्छ पर्छ सार्बजनिक (भिडियो सहित)

विभिन्न लोकदोहोरि तथा आधुनिक लगायतको गितमा उत्कृष्ट शब्द संकलन गरि नेपाली गित संगितको क्षेत्रमा चर्चा कमाईसकेका चर्चित रचनाकार यादब लम्सालको शब्दमा नया लोक दोहोरी गित “जे जे पर्छ पर्छ” को भिडियो सार्वजनिक गरिएको छ।

गितमा कृष्ण पाण्डे र देबिका थपलियाको स्वर रहेको छ। संगित भने अहिलेका चर्चित संगितकार अर्जुन पोखरेलको रहेको छ। सुमन लामाको निर्देशन रहेको भिडियोमा सुरेन र स्मृतीको अभिनय रहेको छ भने द डिभाईन म्युजिकले गितको अडियो तथा भिडियो निर्माण गरेको हो।

भिडियो:

https://youtu.be/eB1i_wEDDT8