लोकदोहोरि झ्याउरे गित बाचुनजेल नाचौ गाऔ सहित गोर्खाका गायक हरिराम परियार सांगेतिक बजारमा( vdo सहित)

लोकदोहोरि झ्याउरे गित बाचुनजेल  नाचौ गाऔ सहित गोर्खाका गायक हरिराम परियार सांगेतिक बजारमा( vdo सहित)

५ माघ२०७४ गोर्खा,  सिरान्चोक गाउँपालिका ६ नयाँ सागुमा २०५३ सालमा मध्यम परिवारमा जन्मि हुर्केका हरिराम परियार अहिले उदाउँदो तारा जस्तै भएर नेपाली लोक दोहोरी क्षेत्रमा चम्कियका छन। उनि सानै देखि लोक गाएनमा रुचि राख्ने गर्दथे,सानो वा ठुलो गायन कार्यक्रममा भाग लिदै उनि पश्चिमाञ्चल स्तरीय लोक दोहोरि प्रतियोगितामा प्रथम स्थान समेत हात पार्न सफल भय ।हरिरामले२०६९ सालमा “सपनिमा किन नआयको” गीतमा स्वर सहित बजारमा लेराए। त्यस सङै फेरि “गोरखाको बस” भन्ने गितलाइ स्वरबद्द गरे। दुई गित बाट राम्रो प्रतिक्रिया पायका उनले  “आइ लभ  यु भन्नै पर्छ” बोल को गित सङै सांगीतिक बजार तताए। बजारमा आफ्नो गितको राम्रो रोजाइ बाट उत्साहित गायक हरिरामले अहिले” बाचुनजेल नाचौ गाउ सानू” बोलको गितबजारमा लेराएका छन।उक्त गितमा चर्चित गायिका मुना थापा र स्वयं हरिराम परियारले  स्वर दियका छन। युटुबमा सार्बजनिक गरियको गितको म्युजिक भिडियोलाई क्वालिटि फिल्मले बजार ब्यबस्थापनगरेको छ।

https://youtu.be/fOivmUhvvmA