एम्बुलेन्सको ठक्करबाट भुकम्प पुनर्निर्माण प्राधिकरणका इन्जिनियर गम्भीर घाइते
सन्जय पोखरेल
२०७४चैत १४ ,धादिङको थाक्रे गाउँपालिका सातकिलोमा बिरामि लियर काठमाडौ बाट मुग्लिङ तर्फ आउदै गरेको बा७च ४०९३ नम्बरको एम्बुलेन्सले बा४७ प ९५१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार थाक्रे गाउँपालिका वडा ७ मा भुकम्प पुनर्निर्माण प्राधिकरण बाट खटिएका इन्जिनियर शक्त घाइते भयकाछन। नाम नखुलेको घाइते इन्जिनियर लाई उपचारका लागि गणेशमान मेमोरियल हस्पिटल धार्के लगियको छ। भुकम्प निरोधी घर निरीक्षणको लागि जाने क्रममा इन्जिनियर सवार मोटरसाइकललाई तीब्र गतिमा एम्बुलेन्स चाकलले नियन्त्रण गुमाउदा दुर्घटना भयको स्थानियले बतायका छन।
