इच्छाकामना गाउँपालिका कार्यलयमा तालाबन्दी
चैत्र १९ कुरिनटार, चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउपालिकाको कार्यलयमा तालाबन्दी गरियको छ। गाउँपालिकाको वडानम्बर ३ को वडाकार्यलय राख्ने विषयमा बिवाद उत्कर्षमा पुग्दा तालाबन्दी गरियको हो। वडानम्बर ३ को कार्यलय धेरैलाइ पायक पर्ने स्थानमा राख्नुको सट्टा स्थानिय पार्टीका नेता हरु र वडा अध्यक्षको आफू खुसी निर्णयमा वडा अध्यक्षको आफ्नै गाउ फिश्लिङमा राख्न खोजियको बिरोधमा अन्य स्थानको बासिन्दा हरुले तालाबन्दी गरियको वडानम्बर ३ माओवादि केन्द्रका इन्चार्ज प्रमोद पोखरेलले जानकारी दिनु भयको छ। आफ्नो मागको सम्बोधन गरियमात्र ताला खुल्ने तलाबन्दीमा सहभागी भयकाहरुले जनायका छन।
