लेवाटारमा ट्रकले सडक यात्रीलाइ ठक्कर दियो

लेवाटारमा ट्रकले सडक यात्रीलाइ ठक्कर दियो

२०७५ बैशाख २ कुरिनटार,

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज साझ करिब ७:३० बजे भयको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भयका छन। सुनसरीका स्थायी बासी करिब ६५ बर्षका घर बनाउने मजदुर लाई काठमाडौ बाट मुग्लिङ तर्फ जाँदै गरेको ना३ख ७६०५ नम्बरको डिब्बा गाडिले ठक्कर दियको हो।घाइतेलाइ प्रहरिको सहयोगमा  उपचारको लागि लगियको छ भने ठक्कर दिने सवारी मुग्लिङ प्रहरीको नियन्त्रणमा छ।