गायिका तारा गदालको मौलिक तिज गित “बुटवल बजार” (भिडियो)

गायिका तारा गदालको मौलिक तिज गित “बुटवल बजार” (भिडियो)

महिलाहरुको महान चाड हरितालिका तिज नजिकै आईरहेको अवसरमा गोरखा जिल्लाको साविकको मनकामना गा.वि.स.मा जन्मिएकी लोक तथा दोहोरि गायिका तारा गदालको मौलिक तिज गित बुटवल बजार सार्वजानिक भएको छ।  युटुव मार्फत सार्वजनिक गितमा गायिक गदाललाई पुरुष स्वरमा किसान नेपालीले साथ दिएका छन् । गीतमा किसान नेपालीको उत्कृष्ट शब्द तथा लय रहेको छ । गितको म्यूजिक भिडियोमा सुमन के.सी. र अञ्जली अधिकारीले अभिनय गरेका छन् भने समीर थोकरको निर्देशन रहेको छ ।

थ्रि स्टार मिडिया मार्फत बजारमा आएको गित र म्युजिक भिडियो राम्रो बनेकोले दर्शक र श्रोताहरुले अत्याधिक मन पराउनेमा आफु ढुक्क रहेको गायिक गदालले बताईन ।

भिडियो हेर्नुहोस :