रिजालचोकमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

रिजालचोकमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

चितवन,२९ साउन । नेपाली सेनाको बम डिस्पोजल टोलिचितवनको भरतपुर स्थित रिजाल चोकमा भेटिएको शंकास्पद वस्तुलाईले डिस्पोज गरिएको छ ।

बिहान ९ः ३० बजे भेटिको शंकास्पद बस्तुलाई ११ः २५ मा डिस्पोज गरिएको हो । विप्लव समूहले बन्द आब्हान गरेको दिन देशका विभिन्न क्षेत्रमा बम र शंकास्पद बस्तु भेटिएका छन् । थर्मसको बट्टामा भेटिएको शंकास्पद वस्तु बम नभएर सामान्य विस्फोटक वस्तुमात्र भएको सेनाले जनाएको छ ।