पहिरो कारण अवरुद्ध नारायणगढ- मुग्लिन सडक दुई तर्फी संचालन

पहिरो कारण  अवरुद्ध नारायणगढ- मुग्लिन सडक दुई तर्फी संचालन

चितवन, ३१ साउन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । यस सडकखण्ड अन्तरगत पहिरोका इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो जाँदा विहान १०:३० बजेदेखि सडक अवरुद्ध भएको थियो ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार ३ घण्टा पछि १२ : ४५ मा सडक दुई तर्फी संचलानमा आएको हो ।