भेटियो ३३ किलो सुन, भारत प्रहरीले पक्राउ गरि बुझायो गृहमन्त्रालयलाई

भेटियो ३३ किलो सुन, भारत प्रहरीले पक्राउ गरि बुझायो गृहमन्त्रालयलाई

काठमाडौँ, २९ मंसिर। विगत लामो समयदेखि हराएको ३३ किलो सुन आज फेला परेको छ । तस्करी भएर नेपाल आई महिनौंदेखि हराएको तेत्तीस किलो सुन इटहरीका हेमकुमार शर्माले मारुती कारमा ओसार्दै गरेको अवस्थामा कलकत्ताबाट फेला पारि भरतीय प्रहरीले बुझाएको स्रोतले जनाएको छ ।

विशेष अनुसन्धन टोलीले पक्राउ गरेको भारतीय प्रहरीले पुष्टि समेत गरेको छ । भने पक्राउ परेको सुन र व्यक्ति गृहमन्त्रालयलाई बुझाएको छ । भने स्रोतका अनुसार यस विषयमा गृहमन्त्रालयले थप अनुसन्धान गरि थप विवरण आउन बाकीँ छ ।