त्रिशुलीमा टिपर खस्यो, चालक गम्भिर घाइते

त्रिशुलीमा टिपर खस्यो, चालक गम्भिर घाइते

इच्छाकामना, पौष, ७ । पृथ्वी राजमार्ग अन्तरगत चेरेस कबुलकार नजिकै आज साझ ५ः३० बजे ना ७ ख ४६५८ नम्बरको टिपर माटो फाल्ने क्रममा सडक देखि २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा परी टिपर चालक गम्भिर घाइते रहेको र उपचारको लागि भरतपुर लगिएको इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक इन्द्र घिसिङ्ले जानकारी दिनुभएको छ ।