लेवाटारमा टाटा डि.आई गाडीमा बाइक ठोक्कियो, दुई घाइते

लेवाटारमा टाटा डि.आई गाडीमा बाइक ठोक्कियो, दुई घाइते

कुरिनटार, ३० पुस । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा डिआई गाडीमा मोटरसाईकल ठोक्किदाँ २ जना घाईते भएका छन् ।
घाईते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दिउसो ४ः४५ मा भएको दुर्घटनाको थप विवरण आउन बाँकी छ।