फिश्लिङमा दुई ट्रक ठोक्किय पृथ्वी राजमार्ग अबरुद्ध,चालक गाडीमै चेपिय

फिश्लिङमा दुई ट्रक ठोक्किय पृथ्वी राजमार्ग अबरुद्ध,चालक गाडीमै चेपिय

breaking news

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँ पालिका ३ फिश्लिङ बजारमा केही समय अगाडि भयको दुर्घटनामा परि १ जना घाइते भयका छन। घाइते चालक गाडीमै चेपियका छन अहिले स्थानियले उद्दारको प्रयास गरि रहेकाछन । मुग्लिङ बाट प्रहरी आउदै गरेको खबर प्राप्त भयको छ। दुबै तर्फ को सवारी आगमन बन्द छ।मुग्लिङ बाट काठमाडौ जाँदै गरेको ना५ ख ९७०६ नम्बर को मालबाहक ट्रक र काठमाडौ बाट मुग्लिङ तर्फ आउदै गरेको ना६ख  ९८९९ नम्बर को ट्रक एक आपसमा ठक्कर खायका हुन।दुर्घटना करिब राती ११:३० मा भयको हो।