चुम्लिङटारमा सडक दुर्घटना पृथ्वी राजमार्ग अबरुद्ध

चुम्लिङटारमा सडक दुर्घटना पृथ्वी राजमार्ग अबरुद्ध

चुम्लिङटार, पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा करिब बिहान ८ बजे दुई मालबाहक ट्रक एकाआपसमा ठक्कर खायका छन। काठमाडौ बाट कुरिनटार तर्फ आउदै गरेको ना६ख ९१०६ नम्बरको ट्रक र काठमाडौ तर्फ जाँदै गरेको  ना५ ख २७६२ नम्बरको ट्रक लामो समय पछि पानी परेर चिप्लो भयको सडक मा चिप्लियर एक आपसमा ठक्कर खायका हुन। घटनामा काठमाडौ तर्फ जाँदै गरेको ट्रकको चालक घाइते भयकाछन उनको अहिले मनकामना पोलि क्लिनिक कुरिनघाटमा उपचार भै रहेको छ।घटना पछि लगभग आधा घण्टा पृथ्वीराजमार्ग अबरुद्द भयको थियो। अहिले एक तर्फी बाटो खुलाइयको छ। हिजो राती बाट लामोसमय पछि पानी परेपछी रात भर र अहिले पनि साना तथा ठुला सवारी दुर्घटना अत्यधिक भयका छन।