कुरिनघाटमा सडक दुर्घटना एक जनाको ज्यान गयो ,पृथ्वी राजमार्ग अबरुद्द vdo सहित

कुरिनघाटमा सडक दुर्घटना एक जनाको ज्यान गयो ,पृथ्वी राजमार्ग अबरुद्द vdo सहित

इच्छाकामना गाउँ पालिका ४ कुरिनघाट मा केही समय अगाडि भयको सडक दुर्घटना मा एक जना को ज्यान गयको छ ।काठमाडौ बाट मुग्लिङवतर्फ जादै गरेको लु ५ख ६८५६ नम्बरको बाइकलाई बिपरित दिशा बाट आउदै गरेको बा३ख ३२६९नम्बर को यात्रु बस ले ठक्कर दिदा इच्छाकामना गापा ४ लेवाटारमा बस्ने करिब ४० बर्षको भिम बहादुर थापा नाम गरेको एक जना को ज्यान गयको प्रारम्भिक समाचार प्राप्त भयको छ। दुर्घटना पछि पृथ्वी राजमार्ग करिब २ घण्टा अबरुद्द रहेको थियो । स्थानिय सङ दोशिलाइ कारबाही गर्ने र पिडितलाइ उचित क्षती पुर्ती दिने सहमती पश्चात् स्थानियले अबरुद्ध गरेको सडक खुलाइएको थियो। बन्द गरेको सडकमा सवारी चलाउन खोजियको भन्दै प्रदसन कारिले एउटा कार समेत तोडफोड गरे?को थियो। मृतक को सब लाई अहिले मनकामना पोलिक्लिनिक कुरिनघाट मा राखियको छ।