नेपाल vs मलेसिया नेपालले टस जितेर ब्याटिङ गर्दै।महिला टोलिको उत्कृष्ट सुरुवात

नेपाल vs मलेसिया नेपालले टस जितेर ब्याटिङ गर्दै।महिला टोलिको उत्कृष्ट सुरुवात

T20 World Cup Asia Region Qualifier अन्तर्गत अहिले नेपाली महिला टोलि र मलेसियन महिला टोलि बिच को खेल जारी रहेको छ। थाइल्यान्डमा चली रहेको खेलमा  नेपालले टस जितेर पहिले ब्याटिङ गरि रहेको छ। ताजा अबस्थामा नेपाल १० ओभरमा एक विकेट क्षति मा ५५ रन बनायर खेली रहेको छ। आक्रामक सुरुवात गरेको नेपालले बिना विकेट ४६ रन जोड्दा पहिलो विकेेेट गुमायको  हो।