फागुन १४ गते प्रचण्ड गण्डकी गाउँपालिका आउनुहुदै
कुरिनटार,
नेकपा अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड यहि फागुन १४ गते गोर्खा आउनुहुने भएको छ।
गण्डकी गाउपालिका ७ चुरिनटारमा निर्माण सम्पन्न भयको वडाकार्यल भवनको उदघाटन र कार्यकर्ता भेटघाट कार्यक्रम अन्तर्गत प्रमुख अतिथीको हैसियतमा उहाँ गोर्खाको गण्डकी गाउँपालिका आउन लाग्नु भएको हो।
उक्त कार्यक्रममा प्रचण्डले उपस्थित भेलालाई संबोधन गर्ने कार्यक्रम समेत रहेको छ।

