नब स्मृति कप भलिबल प्रतियोगिता आज बाट सुरु उद्घाटन खेलमा आयोजकको B टिम पराजित VDO सहित
जुग्दी राइनस,
गोर्खाको सहिद लखन गाउँपालिका जुग्दी राइनसमा आज बाट क्लब स्तरिय नब स्मृति कप भलिबल प्रतियोगिता सुरु भयको छ। युवा हरुनै समाज परिबर्तनका बहाक हुन भन्ने मुल नारा सहित नब स्मृति युवा परिवार राइनस गोर्खाको आयोजनामा हुने खेलमा १२ वटा टिमले नाम दर्ता गरायको क्लबले जनायको छ।
राइनस खेलमैदानमा सहिद लखन गाउँपालिका वडा ४ का अध्यक्ष कृष्ण बहादुर प्रजाले बल रेफ्री लाई हस्तान्तरण गरि खेलको औपचारिक उदघाटन गर्नुभयको थियो। उदघाटन खेलमा आयोजक नब स्मृति परिवार B टिमलाई ग्रीन लाइट युबा क्लब धुवाकोटले २६-२४ र २५ -१७ अन्तरमा २-० सेटले पराजित गरेको छ। त्यस्तै भोलि को पहिलो खेल छिम्केसोरी युवा क्लब आबुखैरेनी र देउराली छाप युबा क्लब देउराली बिच हुने क्लब ले जनायको छ।
कार्यक्रमको बारे बोल्दै क्लबका अध्यक्ष लक्षमण काप्री हेर्नू होस
