१५७ जना सवार बोइङ ७३७ विमान दुर्घटनामा पर्यो बिस्तृत विवरण आउन बाकी।

१५७ जना सवार बोइङ ७३७ विमान दुर्घटनामा पर्यो बिस्तृत विवरण आउन बाकी।

फाल्गुन २६,

इथोपियन एयरलाइन्सको बोइङ ७३७ जेट विमान दुर्घटनामा परेको छ । इथियोपिया को राजधानी अडिस अब्बाब बाट केन्याको राजधानी नैरोबीको लागि १४९ यात्री र ८ जना क्र्यु मेम्बर बोकेर उडेको विमान दुर्घटनामा परेको बिबिसी ले जनायको छ।

स्थानिय समय अनुसार आइतबार  ८:४४ बजे इथियोपिया बाट उडान भरेको केही समय पश्चात दुर्घटनामा परेको हो। दुर्घटनामा भयको क्षती बारे भने खुलाइएको छैन।