BREAKING केबलकार नजिक बाट यात्रु बस नदिमा खस्यो थप विवरण आउन बाकी।

BREAKING केबलकार नजिक बाट यात्रु बस नदिमा खस्यो थप विवरण आउन बाकी।

BREAKING

पृथ्वी राजमार्ग स्थित इच्छाकामना गाउँपालिका ४ केबलकार नजिक बाट लगभग १० बजे काठमाडौ बाट मुग्लिङ तर्फ आउदै गरेको यात्रुबहाक बस त्रीशुली नदिमा खसेको छ। घटना स्थलमा रहेका स्थानिय प्रमोद पोखरेलका अनुसार केबलकार बाट मुग्लिङ तर्फको घोप्टेभिर बाट माइक्रोबस नदिमा खसेको हो । बाटो अप्ठ्यारो भयको ठाउँ बाट दुई जना उद्दारको लागि गयको तर तल पुग्न नसकेकोले क्षेतीको विवरण आएको छैन। अन्य प्रत्यक्ष दर्शीले बस खसेको भनेता पनि ठूलो बस हो वा माइक्रो बस यकिन नभयको घटनास्थल बाट प्रमोद पोखरेलले जानकारीदिनु भयको छ। अहिले उद्दारको लागि स्थानीय, ससस्त्र प्रहरी बल बिपत ब्यबस्थापन तालिम केन्द्र कुरिनटारका सुरक्षा कर्मी र इलाका प्रहरी कार्यलयका मुग्लिङका प्रहरी घटनास्थल तर्फ जादै छन।