माया लाग्दी ५ बर्षकि छोरिलाइ यातना दियर आफै भिडियो बनाउने पापी बाउ (भाइरल भिडियो सहित )

माया लाग्दी ५ बर्षकि छोरिलाइ यातना दियर आफै भिडियो बनाउने पापी बाउ (भाइरल भिडियो सहित )

आफैले जन्म दियको बच्चालाई पिडा सहेको देख्न रुचाउने आमा बाउ पनि होला त? सबैलाइ लाग्न सक्छ हुनै सक्दैन तर यहि बिश्व सामाज र संसकारमै जन्मेको हुर्केको कोहि बाउ यस्ता पनि छन जो आफ्नै छोरी लाई सके सम्म को यातना दियर तड्पाइ तड्पाइ भिडियो समेत बनाउ छ।

यहि चैत्र १२ गते एका एक सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो भिडियोमा एउटि सानी नानी हात जोडेर माफ गर्दिनु भन्दै थियिन र उनको आफ्नै बाबा तलाइ जन्मदिन मनाउन पर्ने होइन भन्दै गाली गर्दै छोरी लाई पिट्दै थिय।पिटाइ यस्तो थियो कि जो कसैले पनि यो भिडियो देख्नसाथ भाबुक हुन्थे । भिडियो सामाजिक संजालमा हालेको केही समयमै हजारौले भिडियो हेरे र सेयर पनि गरे। भिडियो भारतको भय पनि भारत संगै नेपालमा यो भिडियो हजारौले सेयर गर्दै दुष्ट बाउ लाई कारबाही को माग गरे।

यस्तो थियो घटना

सामाजिक संजालमा भाइरल भिडियो भारत पटनाको कंकरबाग थानाको हो । रुदै गरेकी बच्चीको ममि र उनलाई कुटपिट गर्ने उनको बाबा कृष्णा मुक्तिबोध को बिहे १६ बर्ष पहिले भएको थियो। नामको अगाडि डाक्टर लेख्ने मुक्तीबोधका पिटाइ खाएकि ५ बर्षकि कान्छी छोरि सङै ३ छोरी छन। दैनिक मादक पदार्थ सेबन गरि श्रीमतीलाई कुटपिट गर्न थाले पछि उनकी श्रीमती १० महिना पहिले कान्छी छोरी छोडेर दुई छोरी लियर अन्यत्र गएकी थिन। कान्छी छोरी लाई भने कृष्णा मुक्तिबोध ले लुकाएका थिए । लामो समय सम्म श्रीमती घर न फर्किय पछि कृष्णा मुक्तिबोध ले यस्तो उपाय अपनाय कि जुन देख्दा सबै को रौ ठाडो हुन्छ।

कृष्णा मुक्तिबोध जब रक्सी पियर घर आउथे तब आफ्नी ५ बर्षकि छोरी लाई कुटपिट गर्थे अनि भिडियो बनायर श्रीमतीलाई सामाजिक संजाल मार्फत भिडियो पठाइ घर फर्कन ब्ल्याकमेल गर्थे। यो श्रींखला लगातार चले पछि उनको श्रीमतीले भिडियो सामाजिक संजाल मा हाली उद्दार को अपिल गरिन र भिडियो एकाएक भाइरल बन्यो अन्तत पापिस्ट बाउ प्रहरी को फन्दामा परे भने पिटाइ खाने सानी नानी को उद्दार भयको छ।

भिडियो

कमजोर नमोबल भयकाले नहेर्नु होला