शितल गुरुङ कोलगेट इमेज कलाकारको उत्कृष्ट सातमा, पब्लिक च्वाईस अवार्डका लागि भोटको अपिल

शितल गुरुङ कोलगेट इमेज कलाकारको उत्कृष्ट सातमा, पब्लिक च्वाईस अवार्डका लागि भोटको अपिल

कुरिनटार,१९ चैत । चितवनको इच्छाकामना ४ सोराथोकका शितल गुरुङ कोलगेड इमेज लोक कलाकारको उत्कृष्ट सातमा पुगेको छ । जर्जहरुको मन जितिरहेका मखमली आवाज रहेका शितल गुरुङलाई पब्लिक च्वाईस अवार्डकाका लागि भोटको आवस्यकता पर्छ । गत शुक्रबारको प्रश्तुतीमा “पफमर अफ द डे” समेत बन्न  सफल  शितल गुरुङलाई अवार्डका लागि बलियो प्रतिपष्र्धी रुपमा हेरिएको छ । यस प्रतियोगितामा दुई ओटा अवार्ड रहेका छन् । जर्जहरुबाट र पब्लिक च्वाइसबाट एक/एक जना विजेता बन्ने छन् ।
शितल गुरुङलाई भोट गर्नका लागि आफ्नो मोवाईलको म्यासेज बक्समा गई ILK Space  9 type   टाई गरि 35005 मा सेन्ड गर्नु पर्ने छ ।