धादिङको गल्छीमा बोलेरो दुर्घटना,चार जनाको मृत्यु, आठ घाईते धादिङ ,६ असार । धादिङको गल्छीमा जीप दुर्घटना भएको छ । बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विस्तृत विवरण आउन बाँकी रहेको छ । Editor यो पनि पढौँ इच्छाकामनाको वार्षिक प्रगति सार्वजनिक (भिडियोसहित) मुग्लिङ्गमा नि : शुल्क योग शिविर हुने जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु महिलालाई आत्मनिर्भर बनाउन व्यवसायिक चुरापोते बनाउने तालिम पहाडी भू-भागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना हेल्पकोड नेपालद्धारा इच्छाकामनाका बालविकास कक्षाका शिक्षकहरुलाई तालिम