पहिरोका कारण अबरुद्ध नारायणगढ मुग्लिन सडक सुचारु चितवन : पहिरोले अबरुद्ध भएको नारायणगढ मुग्लिनसडक अहिले सुचारु भएको छ । भरतपुर महानगरपालिका २९ सत्रकिलोमा पहिरो खसेर अबरुद्ध भएको सडक राती १ बजेबाट सुचारु भएको छ । सडकमा खसेको पहिरो हटाएर सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । Editor यो पनि पढौँ इच्छाकामनाको वार्षिक प्रगति सार्वजनिक (भिडियोसहित) मुग्लिङ्गमा नि : शुल्क योग शिविर हुने जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु महिलालाई आत्मनिर्भर बनाउन व्यवसायिक चुरापोते बनाउने तालिम पहाडी भू-भागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना हेल्पकोड नेपालद्धारा इच्छाकामनाका बालविकास कक्षाका शिक्षकहरुलाई तालिम