रवि लामिछाने सहित ३ जनालाइ ५ दिन हिरासतमा राख्न अदालतको आदेश

रवि लामिछाने सहित ३ जनालाइ ५ दिन हिरासतमा राख्न अदालतको आदेश

भरतपुर । पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चर्चित पत्रकार को पक्राउ पछि दंगा भड्किने अनुमानमा अहिले चितवनको सुरक्षा ब्यबस्था कडा गरिएको छ।