रवि लामिछाने सहित ३ जना लाई थप ५ दिन हिरासतमै राख्न जिल्ला अदालतको अनुमति

रवि लामिछाने सहित ३ जना लाई थप ५ दिन हिरासतमै राख्न जिल्ला अदालतको अनुमति

भदौ ५ भरतपुर,
पत्रकार सालिक राम पुडासैनी आत्माहत्या प्रकरणमा दुरुत्साहनको आरोप लागेका पत्रकार रवि लामिछाने सहित ३ जना लाई आज पुन जिल्ला अदालत चितवनले प्रहरी लाई थप ५ दिन हिरासतमा राख्न अनुमती दिएको छ। अदालतको यो फैसला सङै अझ कम्तिमा ५ दिन उनिहरु प्रहरी हिरासतमै पर्ने भएका छन।