दिनेश गुरुङको को होला ‘मनको देउता‘ भिडियो सहित

दिनेश गुरुङको को होला ‘मनको देउता‘ भिडियो सहित

चितवन :   इच्छाकामना गाउँपालिका ६ याकराङ्ग गाउँ निवासी नव गायक दिनेश गुरुङले ‘मनको देउता…’ बोलकको गीत सार्वजनिक गरेको छ । यहि गीत मार्फत गायन क्षेत्र मार्फत दिनेश गुरुङले डेब्यु गरेको हो । उक्त गीतमा दिनेश गुरुङ र शान्ति श्री परियारको स्वर रहेको छ । यसै गरी किशानबाबु रानाको शब्द तथा लय रहेको गीत सुपर एक्ष्ट्रा क्रियशन प्रा.लि. ले बजारमा ल्याएको हो । गीतको म्युजिक भिडियोमा दिनेश गुरुङ, बबिता गुरुङ र पूर्ण थापा मगरको अभिनय रहेको छ ।

भिडियो