खैरेनी स्थित मुग्लिङ फिडरमा समस्या, इच्छाकामनामा आसपास विद्युत अबरुद्ध
कुरिनटार,
चितवनको इच्छाकामना गाउँपालिका आसपासको क्षेत्रमा राती दुई बजे देखि विद्युत लाइनमा समस्या आयको छ।
राती देखीनै यो क्षेत्रमा भारी बर्षा जारी रहेको अबस्थामा करिब २ बजे बाट आबुखैरेनी स्थित मुग्लिङ तर्फको फिडरमा समस्या देखियको इच्छाकामना आसपासको क्षेत्रमा विद्युत बितरणको जिम्मा लिगेको मर्स्यांदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनु भएको छ।
जानकारी अनुसार रातिनै देखि मर्मतको कार्य चलेकाले छिट्टै विद्युत लाइन सुचारु हुने छ।
