अब नेपालको कारागारमै यौन सम्पर्क : प्रजनन सुख, ६० दिन बिदा पनि

अब नेपालको कारागारमै यौन सम्पर्क :  प्रजनन सुख, ६० दिन बिदा पनि

काठमाडौं :  अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट बञ्चित रहनुपर्ने छैन ।बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउँछिन् भने बाहिर रहेका पतिले कैदी पत्नीसँग भेट्न पाउनेछन् ।

कारागार परिसरिभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउनेछन् । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।गर्भवती महिला कैदीले ६० दिन बिदा पनि पाउनेछिन् ।

यी व्यवस्था समेटेर सरकारले कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

आउँदो हिँउदे अधिवेशनमा विधेयक पेस हुँदैछ ।