कंचनपुरमा नेकपा लाई अर्को सफलता कृष्ण बहादुर तामाङ वडा अध्यक्षमा बिजयि

कंचनपुरमा नेकपा लाई अर्को सफलता कृष्ण बहादुर तामाङ वडा अध्यक्षमा बिजयि

कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । ११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।