नेकपाको चौथो जित सुन्दरबजार नगरपालिका २ बाट नवीन कुमार श्रेष्ठ बिजयि

नेकपाको चौथो जित सुन्दरबजार नगरपालिका २ बाट नवीन कुमार श्रेष्ठ बिजयि

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ मा पनि नेकपा बिजयी भएको छ  । ९९३ मत सहित नेेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएकाहुन।
नविन कुमार श्रेष्ठ (सुर्य ) ९९३
प्रकाश सँढाई (रुख ) ४८२