नेकपाको सातौ जित धुलिखेल २ बाट पनि नेकपा बिजयि

नेकपाको सातौ जित धुलिखेल २ बाट पनि नेकपा बिजयि

काभ्रेपलान्चोक जिल्ला, धुलिखेल नगरपालिका-२ मा नेकपा बिजयि भएको छ ।

नेकपाका उम्मेद्बार ८४९ मत सहित विजयी भएकाहुन।

आधिकारिक घोषणा हुन बाकी छ।