उद्योग वाणिज्य संघ चितवनको क्षत्रीय संघ तर्फ कार्यसमिति सदस्यमा इच्छाकामनाका मुक्ति कुमार श्रेष्ठ निर्विरोध

उद्योग वाणिज्य संघ चितवनको क्षत्रीय संघ तर्फ कार्यसमिति सदस्यमा इच्छाकामनाका मुक्ति कुमार श्रेष्ठ  निर्विरोध

पौष २५ कुरिनटार

उद्योग वाणिज्य  संघ चितवनको ५३औ साधारण सभा तथा अधिबेशनको कार्य समिती उमेदवार मनोनयनको क्रममा क्षेत्रीय संघको तर्फबाट इच्छाकामना निवासी श्री मुक्ति कुमार श्रेष्ठ कार्य समिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएको छ।

इच्छाकामना  उद्योग  वाणिज्य  संघको प्रतिनिधि समेत रहनु भएका श्री मुक्ती कुमार श्रेष्ठको बिरुद्द कुनै मनोोनयनदर्ता नभए पछि उहाँ   निर्बिरोध निर्बाचित हुनुभएको  ।