इच्छाकामना ३ कुरिनघाटमा आखाँ जाँच शिविर : ४२ जनाले लिए सेवा

इच्छाकामना ३ कुरिनघाटमा आखाँ जाँच शिविर : ४२ जनाले लिए सेवा

कुरिनघाट :  इच्छाकामना ३ कुरिनघाटमा एक दिने आखाँ जाँच शिविर सम्पन्न भएको छ । मनकामना पोलिक्लिनिक कुरिनघाटले आयोजना गरेको उक्त शिविरमा ४२ जनाले सेवा लिएका छन् ।
शिविरमा आँखाको नि ः शुल्क जाँच गरिएको थियो भने बिरामीलाई औषधी र चश्मा सुपथ मुल्यमा उपलब्ध गराइएको मनकामना पोलिक्लिनिक कुरिनघाटले जनाएको छ ।