आजको मौसम : दिउँसो पूर्वी र मध्य पहाडी क्षेत्रमा आंशिक बदली, अपरान्हपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा

आजको मौसम :  दिउँसो पूर्वी र मध्य पहाडी क्षेत्रमा आंशिक बदली, अपरान्हपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा

काठमाडौँ :   देशमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय नभएपनि आज सााँझबाट पश्चिमी वायूले नेपालमा प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो देशका पूर्वी र मध्य पहाडि भु–भागमा आँशिक बदली रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।