इच्छाकामनामा डान्स एण्ड फिट्नेस स्टुडियो संचालन

इच्छाकामनामा डान्स एण्ड फिट्नेस स्टुडियो संचालन

चितवन :  इच्छाकाना गाउँपालिका वडा नम्बर ४ स्थित कुुरिनटारमा इच्छाकामना डान्स एण्ड फिट्नेस स्टुडियो संचालनमा आएको छ ।
कुरिनटारमै पहिलो पटक संचालनमा आएको उक्त स्टुडियोमा जुम्बा फिट्नेस, कल्चर बेसिक कोर्ष, हिपप, लिरिकल,पपिङ ,हिन्दी र नेपाली गीतमा डान्स कम्पोज गरिन्छ ।
विद्यार्थीहरुका लागि एक महिना विशेष छुटमा वेसिक कोर्षको संचालन गरिने संचालक तथा कोरियोग्राफर देव आलेले जानकारी दिनुभयो ।
यस अघि नै मुग्लिनमा पनि संचालनमा रहेको छ ।