आबुखैरेनी ऎनापार नजिक यात्रु बस दुर्घटना क्षतिको विवरण आउन बाकी
ब्रेकिङ न्युज
गण्डकी प्रदेशको आबुखैरेनी गाउपालिका ऎना पार नजिक यात्रु वहाक बस दुर्घटनामा परेको छ। पोखरा बाट दांङको लागि छुटेको अहिले सम्म नम्बर नखुलेको यात्रु बस दुर्घटनामा परेको जनाइए पनि क्षतिको विवरण आइसकेको छैन।