पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक एकतर्फी सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक एकतर्फी सुचारु

मुग्लिन,२२ वैशाख । अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एक तर्फी संचालनमा आएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका ६ जलबिरेमा आज बिहान १०स्२० बजे गएको पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको भएको थियो ।
विहान ११ बजेदेखि बजेदेखि एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिनुभयो ।
अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।
पहिरोका कारण राजमार्ग अवरुद्ध हुदाँ लकडाउनका बेला चलेका अत्यावश्यक सवारी