इच्छाकामनामा कक्षा ८ को परिक्षाफल प्रकाशित ( पुरा नतिजा सहित)

इच्छाकामनामा कक्षा ८ को परिक्षाफल प्रकाशित ( पुरा नतिजा सहित)

कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । सोमबार नतिजा प्रकाशन गरेको हो । परिक्षाका लागि ४७० जनाले आवेदन दिएकोमा ४६४ जना सहभागी भएका थिए । सहभागी मध्ये १२ जानाले ग्रेडवृद्धि परिक्षा दिनु पर्ने गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी खड्काले जानकारी दिनुभयो । अधिकृत खड्का अनुसार लकडाउन खुलेपछि ती १२ जनाले ग्रेडवृद्धि परिक्षा दिनेछन् । परिक्षामा १७ सामुदायिक र ४ निजि गरि २१ विद्यालयको सहभागि थिए ।

पुरा नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।