थप ६ जनामा कारोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ७३ पुग्यो

थप ६ जनामा कारोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौँ  : महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ रहेको छ ।