नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २९१ पुग्यो

काठमडौँ :  नेपालमा कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २९१ पुगेको छ । आज विहान थप जनामा पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म कोरोना संक्रमणबाट एक् जना महिलाको ज्यान गएको छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।