थप १० जनामा कोरोना संक्रमण पुष्टी, नोपालकमा संक्रमितको संख्या २९१ पुग्यो

थप १० जनामा कोरोना संक्रमण पुष्टी, नोपालकमा संक्रमितको संख्या २९१ पुग्यो

काठमडौँ :  नेपालमा कोरोना भाइरसबाट संक्रमित  हुनेको संख्या २९१ पुगेको छ । आज विहान थप  १० जनामा पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म कोरोना संक्रमणबाट एक जना महिलाको ज्यान गएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।