काठमडौँ : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आज विहान थप १० जनामा पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म कोरोना संक्रमणबाट एक जना महिलाको ज्यान गएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।