इच्छाकामना गाउँपालिका लामिडाडा तिनघरेमामा स्वास्थ चौकी भवनको सिलान्यास।

इच्छाकामना गाउँपालिका लामिडाडा तिनघरेमामा स्वास्थ चौकी भवनको सिलान्यास।

चितवनको इच्छाकामना गाउँपालिका वार्ड न ४ को माथिल्लो भेग तिनघरेमा  उपस्वास्थ्य चौकी भवनको सिल्यान्यास भएको छ।

चितवनको पहाडी भुभाग समेटिएर बनाइएको इच्छाकामना गाउँपालिकाको अधिकांस माथिल्लो भुभागमा स्वास्थ्य संस्थाको पहुँच नपुग्दा स्थानिय मर्कामा परै आएकाथिए। सडक बाटो भरपर्दो नभएको साथै बोकेर तल सडक सम्म बिरामी झार्न पनि असहज भएको स्थान हरुमा स्वास्थ केन्द्र स्थापना गर्ने क्रममा वडानम्बर ४ मा पनि स्वास्थ चौकी भवनको सिलान्यास गरिएको हो। सिल्यान्यासमा गाउँपालिका अध्यक्ष उपाध्यक्षमा लगायतको सहभागिता रहेको थियो।