मोटरसाईकल दुर्घटनामा परि एकको मुत्यु

चितवन : चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा आज ९सोमबार० विहान १ बजेको समयमा कमलपुरबाट स्वामीपुर तर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
