सहिद लखनका चार जना कोरोनालाई जितेर घर फर्किए

गोरखा : सहिद लखन गाउँपालिकाका चार जना कोरोनालाई जितेर घर फर्किएका छन् । । कोरोनामुक्त भएपछि उनिहरुलाई गोरखा अस्पतालमा रहेको आईसोलेसनबाट आज घर फर्काइएको हो ।
शहिद लखन गाउँपालिका अन्तर्गत वडा नं ७ बुकोंटको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाईनमा भारतबाट आएर बसेका चार जनामा असार ५ गते कोरोना संक्रमण पुष्टि भएका थिए । कोरोना पुष्टि भएसंगै उनिहरुलाई गोृरखा अस्पतालमा रहेको आस्ोलेसनमा राखिएको थियो । कोरोना मुक्त भएकाहरु वर्ष ५४,३१,३८ र २७ रहेको गाउँपालिकाले जनाएको छ ।
