बलिउडका महानायक अमिताभ र नायक अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्ठि

बलिउडका माहानायक अमिताभ बच्चन र अभिषेक बच्चन लाई कोरोना पोजिटिभ पुष्टि भेको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।
भारतीय मिडियाका अनुसार, अमिताभको रिपोर्ट पोजिटिभ आएको केही समयमा छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको हो । अहिले उनिहरुको उपचार मुम्बईको नानावती हस्पिटलमा भै रहेको छ।
