केही हाइकु हरु- तेज विलास हाइकु १) ब्यवस्था भन्छौं पैसाले पैसा तान्ने न्यायको खेल! २) बेचिएका ती दास अनुदासबाट गरियो आशा ! ३) नियम त्यस्कै जस्तो बाटो आइयो हुन्छ पालना! ४)केही सम्झना करोडमा किनबेच हाम्रो प्रणाली ! इच्छाखबर यो पनि पढौँ कुशे औशी : मेरो हरेक चुनौतीहरूको आशा बुबा इच्छाकामना साहित्य प्रवाहले मनायो २१० औँ भानुजयन्ती कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा युवा राजनीतिज्ञ कैलाश कोइरालाको उपन्यास राजव्यूह २३ गते बिमोचन हुने नेपालको अवस्था खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ विमोचन