इच्छाकामना गाउँपालिकाकि ७८ बर्षिय महिलामा कोरोना पुष्टि

इच्छाकामना गाउँपालिकाकि ७८ बर्षिय महिलामा कोरोना पुष्टि

कुरिनटार २८ श्रावण ,   कोभिड १९ कोरोना भाइरसको संक्रमण परालको आगो जस्तै गरि बड्दै जादा चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड १९ परिक्षण प्रयोगशालामा साउन २७ गते गरिएको ३१० स्वाब परिक्षण मध्य २१ वटा नमुना स्वाबमा कोभिड १९ पुष्टि भएको छ। जस्मा इच्छाकामना ५ निवासी ७८ बर्षकि महिला सहित १६ जना चितवनको र अन्य बाहिरिजिल्लाका छन। यो सङै चितवनको सात वटै स्थानिय तहमा कोरोना फैलिएको छ।                                                                           मौलाकालिका हस्पिटलमा उपचाररत इच्छाकामना निवासी कोरोना संक्रमितको अवस्था सामान्य रहेको भरतपूर अस्पतालले जनाएको छ। श्रावण २७ गते मात्र नेपालमा ६३८ जना नया संक्रमित थपिएका थिए।